प्रधानमन्त्री देउवामाथि एमाले सचिव ज्ञवाली किन खनिए ?



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि उनकै गृह जिल्ला पुगेर नेकपा एमाले सचिव प्रदिप ज्ञवाली खनिएका छन् । उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री देउवाले निर्वाचनको समयमा निर्वाचन आचार संहिताका न्युनतम मर्यादाको समेत उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री देउवा स्वयंमले चुनावको कमाण्ड समालेर हप्तौँसम्म गृह जिल्ला बसेको आरोप लगाएका हुन् ।
उनले डडेल्धुरामा कांग्रेसले उम्मेदवारी दिए मात्रै पुग्छ प्रचार नै गर्नु पर्दैन र एमाले त नगन्य शक्ती हो भन्ने भ्रम आफूहरुले तोडेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्