समाचार

पैसा बुझ्दै ओलीले भने-नेपाललाई द्वन्द्वमा फसाउने प्रयासले यसरी धूलो चाट्यो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताएका छन् । ओलीले सामाजिक सद्भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनको माध्यमबाट यस्तो अभियानका अभियन्ताहरुलाई परास्त गरेको बताए । तराईका बाढी पीडितलाई सहयोग