समाचार

रामराज्यको कल्पना गर्दै आत्तिएका प्रधानमन्त्रीलाई चाबुक दिदै रामबीरले आक्रामक बनाए चुनाबी माहोल,पढ्नुहोस उनको दमदार अन्तरबार्ता

चुनावी तयारी कुनरुपमा अघि बढिरहेको छ ? यही मंसिर २१ गते हुने निर्वाचनको तयारीका लागि अहिले सबैभन्दा पहिला कार्यकर्ता व्यवस्थापन गर्ने, चुनावी प्रचारप्रसारलाई तीव्रता दिने जस्ता कामलाई बढी प्राथमिकता दिएका छौँ । व्यवस्थित चुनाव प्रचार–प्रसारका लागि हामीले शनिबार मात्रै २