हिमाली जिल्लाकालाई चीन सरकारको खाद्यान्न सहयोग
मुगु । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका बासिन्दाहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिमाली जिल्लाका बासिन्दालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको हो । मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको