समाचार

यि हुन सुन तस्करीका मुख्य नाईके

विगतमा खासा नाकाबाट रक्तचन्दनको तस्करी गर्ने एउटा गिरोह नै पछिल्लो समयमा सुन तस्करीमा संलग्न भएको पाइएको छ । सिन्धुपाल्चोकका केही माओवादी नेतातिर पनि सुन तस्करी धन्दामा शंकाको सुइ घुमेको छ । सुन तस्करी मौलाउँदै गएको बेला यस्तो तस्करीमा माओवादीकै नेताको