वीरगंजमा मत गणनाको क्रममा अर्धकट्टिसहितका ७ मत भेटिएपछि विवाद उत्पन्न भएको छ। वीरगंज महानगरको वडा नम्बर ३२ को मतगणना जारी रहँदा अर्धकट्टि नच्यातिएका ७ मत फेला परेको हो। विवाद पछि मत ३२ वडाको मत गणना रोकेर निर्वाचन अधिकृतले पत्रकार सम्मलेन
मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ । सर्लाहीका प्रमुख जिल्ला