समाचार

गोर्खाल्यान्ड आन्दोलनले आकासियो बजार,दैनिक उपभोग्य बस्तुको मूल्य बढ्यो

भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ ।साढे तीन महिना लामो आमहडतालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न सामग्री किन्न थालेका छन् । आमहड्ताल शुरु भएपछि चामल, नुन, दाल, चिनी, चाउचाउ,