देउवालाई देखाउदै ओलीले पाखुरा सुर्किएर भने-बरु प्रधानमन्त्री नबनुँला, तर अध्यादेश स्वीकृत गर्न मरी गए दिन्नँ
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवासमा बोलाएको राष्ट्रिय पार्टीहरुको बैठक सकिएपछि जब नेताहरु उठ्ने तयारी गर्दै थिए, विदाईका लागि हात मिलाउने क्रममा कांग्रेस नेता बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘तपाईं प्रधानमन्त्री बन्ने मान्छे, किन राष्ट्रिय सभा सम्बन्धी