झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देन कांग्रेसका कृष्ण सिटौला भन्दा दोब्बर मतले अगाडी रहेका छन्। राजेन्द्र लिङ्देनले -१२९९ मत ल्याउदा कृष्ण सिटौला-६७५सहित पिछा गरिरहेका छन्।
रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले