भोली एकताको विशेष घोषणा हुने,ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष बन्ने सहमति
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने गरी छिट्टै पार्टी एकता गर्ने सहमति ओली–प्रचण्डबीच भएको छ। सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको ओली–प्रचण्डबीच २ घण्टा