समाचार

हाइड्रोपावरको २ अर्बबढीको आईपिओ फागुन ११ गते देखि खुल्ने

चिलिमे हाइड्रोपावरका दुई सहायक कम्पनीहरु साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाले फागुन ११ गते देखि पहिलो चरणको आइपिओ निष्काशन गर्ने भएका छन् । दुबै आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका सर्वसाधारण, कर्मचारी संचयकोषका कर्मचारी तथा संचयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी,