कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ। महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन्। संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ
आइतबार बजार नाप्ने नेप्से परिसूचक ११.०५ अंकले घटेर १४१३.९० विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.७८५ घटेको हो । आज