समाचार

चस्मा लगाएर आँखामा भोट हालेका बाबुरामका मान्छे लाखौका बिटा मतदातालाई बाड्दै गर्दा यसरी रंगेहात समातिए,बाबुरामका पाँच भाई प्रहरीको कब्जामा

मौन अवधिको त कुरै छोडौँ, चुनावकै दिन नयाँ शक्ति पार्टीका कार्यकर्ता चुनावको प्रचार सामग्री र नगदसहित पक्राउ गरेका छन् । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्तिका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई