फेसबुक सहितका सामाजिक संजाल बन्द गराउने कानुन बनाउनु पर्यो भन्दै यसरी कुर्लिए सांसद



हाम्रो इकोनोमि

सामाजिक सञ्जाललाई नियन्त्रणका लागि कानुन बनाउन राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले माग गरेका छन्।
मंगलबार राष्ट्रियसभाको विशेष समयमा बिडारीले साजिक सञ्जाल नियन्त्रणबाहिर जान लागेको भन्दै नियन्त्रणका लागि कानुन बनाउन माग गरेका हुन्।
बिडारीले बैठकमा भने, ‘सामाजिक सञ्जाललाई आचारसंहिता र कानुनमार्फत नियन्त्रण गर्नुपर्छ। नत्र यसले देशलाई ठुलो नोक्सान पुर्‍याउँछ।’
सर्वोच्च अदालतले समेत सामाजिक सञ्जाललाई उत्तरदायी बनाउन कानुन ल्याउन निर्देशनात्मक आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...