समाचार

‘भर्जिन’ खुवाउदा पनि यौनसम्पर्क गर्न नमानेपछि काखमा राखेर घाँटी थिचेर मारिएकी युवतीको अझै भएन सनाखत

चैतको अन्तिम साता राजधानीको एक गेस्ट हाउसमा मृत भेटिएकी युवतीको हत्या भएको खुलासा भएको छ। प्रहरीका अनुसार ती युवतीको हत्या यौनसम्पर्क गर्न नमानेपछि भएको थियो। महाराजगन्ज प्रहरी वृतको टोलीले हत्या गरेको आरोपमा सल्यानको शारदा नगरपालिकाका २३ वर्षीय गोपाल शर्मालाई पक्राउ