समाचार

बम फ्याक्ने प्रहरी सहायक निरीक्षक राना सम्मानित

प्रहरी महानिरीक्षक प्रकाश अर्यालको समुपस्थितिमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई बिहीबार नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी