प्रतिनीधिसभामा एमाले र माओवादीको तुलनामा समानुपातिकतर्फ काँग्रेसका पुरुष उम्मेदवारले सांसद बन्ने मौका पाउने भएका छन् । प्रत्यक्षतर्फको तुलनामा काङ्ग्रेसल झन्डै दोब्वर सांसद समानुपातिक तर्फबाट पाउनेछ, जसको लाभ काङ्ग्रेसका पुरुष उम्मेदवारलाई हुनेछ । संविधानमै प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत महिलाका लागि
पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७३ हजार मतको