समाचार

आठ बर्षे नातीको हात समातेर यसरी जान्छन प्रचण्ड चुनाबी सभामा,हजुरबाको चुनावी सभामा नाति सरर !

प्रचण्डको हरेक कार्यक्रममा नछुटाइ फेसबुक लाइभ दिने पुत्र साथमा नभएपछि प्रकाशका पुत्र(प्रसिद्ध)ले प्रचण्डले साथ दिन थालेका छन् । चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका प्रचण्डले बुहारी सिर्जना त्रिपाठीका छोरा प्रसिद्धलाई साथमा लिएर हिंडेका हुन् । प्रचण्डको अघिपछि देखिने प्रकाशको