समाचार

सिन्डिकेट हटाउने ओली सरकारको निर्णय विरुद्ध यातायात व्यवसायी आक्रामक,ओलीलाई घेर्ने यस्तो छ योजना

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गतेबाट आफ्नो गाडी ग्यारेजमा थन्काउने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गर्दै यातायात समितिको दर्ता नवीकरण नगर्ने निर्णय गरेपछि क्रुद्ध बनेका व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। यातायात व्यवसायीले देशभरका यातायात कार्यालय घेराउदेखि