ओलीलाई साग गलाए झैँ गलाएका प्रचण्डलाई सुर्यले यसरी पोल्यो,यी कुरामा दुबैको बार्गेनिङ्ग मिल्यो
एमाले र माओवादी केन्द्रबीच पहिलो पटक पार्टी एकताका मुलभूत विषयमा विवाद टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विवादका तीनवटै विषयमा सहमति जुटेको हो । पार्टी एकता संयोजन समितिको बैठक बसेर