समाचार

८ जना ब्यबसायी समातेर इटहरीमा प्रहरीले नै चलाए सार्वजनिक गाडी,पोखराका ब्यबसायी जिल्ला छोडेर भागे

हड्ताल गर्ने यातायात व्यवसायीलाई पक्राउ गरेर कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए लगत्तै धरानबाट प्रहरीले ४ बस व्यवसायी संघका ८ जना पदाधिकारीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कोशी बस व्यवसायी संघ धरानका अध्यक्ष कृष्णप्रसाद