कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट,ओली सरकारले बनायो यति रकमको यस्तो बजेट



हाम्रो इकोनोमि

पछिल्ला एक दशकयता बजेटको आकार ह्वात्तै बढेको छ डा  बाबुराम भट्टराई अर्थमन्त्री हुँदा  आर्थिक बर्ष ०६५  ६६ मा  दुई खर्ब ३६ अर्ब एक करोड ५८ लाख ९७ हजारको बजेट ल्याएका थिए ।
यस्तै सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा ६६ ६७  मा दुई खर्ब ८५ अर्ब ३३ करोडको बजेट ल्याइएको थियो ।
आव ०६७ ६८ मा  सुरेन्द्र  पाण्डे नै अर्थमन्त्री थिए । त्यो समयमा ३  खर्ब ३७ अर्ब ९० करोडको बजेट प्रस्तुत गरेका थिए ।

भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा  ३ खर्ब ८४ अर्ब ९० करोडको बजेट प्रस्तुत गरिएको थियो ।
यस्तै बर्षमान पुन अर्थमन्त्री हुँदा बजेट घोषणा गर्न पाएनन् ।

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारको अर्थमन्त्री भए शंकर कोइराला उनले ५ खर्ब २० अर्बको बजेट घोषणा गरेका थिए ।
डा रामशरण महत २९ असार ०७१ मा ६ खर्ब १८ अर्ब १० करोडको बजेट प्रस्तुत गरेका थिए ।
यस्तै आव ०७२ ७३९ मा रामशरण महतले ८  खर्ब ४१ अर्ब बजेट प्रस्तुत गरेका थिए ।
पछाडिका अर्थमन्त्री बिष्णु पौडेलले साढे १० खर्बको बजेट सार्वजनिक गरे ।
कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा  १२ खर्ब ८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन भएको थियो । यो आर्थिक बर्षमा बजेटको आकार १२ खर्बभन्दा बढी हुने अर्थ मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...