राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन प्रालिको क्षेत्रीय कार्यालयमा बम विष्फोट भएको छ । गएराती बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा बम बिष्फोट भएको बताइएको छ । बम कसले बिष्फोट गरायो भन्ने खुल्न सकेको छैन । विस्फोटबाट कार्यालयमा सामान्य क्षति भएको