बसले जानी जानी ट्रकलाई यसरी कच्याक कुचुक हुने गरि दियो यसरी ठक्कर,११ जना गम्भीर घाइते



हाम्रो इकोनोमि

धादिङको ११ किलोमा ट्रक र बस आपसमा ठक्‍कर लागेर चालकसहित ११ जना घाइते भएका छन्।

भरतपुरबाट आउँदै गरेको बा ४ ख ५१४२ नम्बरको बुद्ध ट्राभल्‍सलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चालकसहित एघार यात्रु घाइते भएका हुन।

विपरीत दिशाबाट आउँदै गरेको बसले अर्को बसलाई ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो।
घाइते चालक र यात्रुलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका असहय ज्ञान बहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार बसले जानी जानी ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...