केपी र माधबको कठालो समातेर ठिक पारेरै छोड्छु भन्दै राँकिएर फेरी यिनलाई बोकेर किन हान्निए झलनाथ चीन?



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका दुई सदस्य वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्।

दुवै नेता चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा कार्ल मार्क्सको जन्म द्वीशतवार्षिकीको अवसरमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन गएका हुन्। दुवै नेता ‘चाइना साउथर्न एयरलाइन्स’को विमानबाट चीन प्रस्थान गरेका हुन्।

श्रेष्ठ र खनाल दुवै सो कार्यक्रमका वक्ता पनि हुन्।

श्रेष्ठ जेठ १५ मा फर्किने कार्यक्रम रहेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। खनालको भने फर्कने कार्यक्रम निश्चित भइनसकेको उनका स्वीकीय सचिव कृष्ण भट्टराईले बताए।
खनाल चीन छँदा केही दिन उपचारमा पनि बिताउने भट्टाराईले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...