मोदीसँग शरणार्थीको मुद्दा उठाइदिन माग गर्दै प्रधानमत्री ओलीलाई शरणार्थी नेताले पठाए यस्तो पत्र
पूर्वी नेपालका बेल्डाँगी तथा मोरङको शनिश्चरे शिविरमा बसोबास गर्दै आएका भुटानी शरणार्थीलाई स्वदेश फर्काउन पहल गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिदिन नेपाल सरकारसंग भुटान पिपुल्स पार्टीले आग्रह गरेको छ। पार्टीका अध्यक्ष बलराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर