अन्य बिधी बाट उपचार सम्भब नभए पछी उपेन्द्र देवकोटा आयुर्वेदिक पद्धतिबाट उपचार गराउदै
एलोपेथिक पद्दतिबाट उपचार सम्भव नभएपछि बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटाको आयुर्वेदिक पद्दतिबाट उपचार थालिएको छ। यस सम्बन्धी जानकारी डा देबकोटाले राष्ट्रपति विद्यादेबी भण्डारीलाई समेत गराएका छन्। राष्ट्रपति भण्डारी शनिबार बिहान डा देबकोटालाई भेट्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन्। त्यसक्रममा