प्रचण्ड आफ्नै घरमा नेता कार्यकर्ताको नजरबन्दमा परे,केही शीप नचले पछी यति सम्म गरे



हाम्रो इकोनोमि

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला आफु निकटका नेताहरुलाई रिझाउनै व्यस्त बनेका छन् । स्रोतका अनुसार नेकपाको केन्द्रिय सदस्य नबनाईएको भन्दै पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले नै प्रचण्डलाई घरमै आएर दिनदिनै दबाब दिन थालेका छन् । तर, प्रचण्ड भने उनीहरुलाई फकाउन अनेक जुक्तिहरु निकालिरहेका छन् ।

नेकपाका एक नेताले भने,‘एकतापछि प्रचण्डसँग पार्टीभित्रका पूर्व माओवादी केन्द्रका नेताहर रुष्ट हुनुहुन्छ । दलित, महिला, मधेशी लगायतका विभिन्न आरक्षण कोटाका साथीहरुले अहिले प्रचण्डसँग असन्तुष्टि पोखिरहनुभएको छ, प्रचण्डजीको निवासमा अहिले नेकपाको स्थायी समिति र केन्द्रिय समितिमा अटाउन नसकेका साथीहरुको घुँईचो लागेको छ । विहानदेखि बेलुकासम्म भीड लागेको छ ।’

तर प्रचण्डले असन्तुष्टि र आक्रोश लिएर आफूकहाँ धाउने नेताहरुलाई यसपटक तपाई केन्द्रिय सदस्य हुनु भएन् तर म पछि व्यवस्थापन गर्छु भन्दै आश्वस्त तुल्याउने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...