समाचार

सुन तस्करी पछी प्रहरीकै गाडीमा काठ तस्करी,डिआइजीको नेतृत्वमा छानबिन समिति गठन

प्रहरीकै गाडीमा भएको काठ तस्करीको छानबिन गर्न सशस्त्र प्रहरी बलले छानबिन समिति गठन गरेको छ। डिआइजी सुरज श्रेष्ठको नेतृत्वमा शुक्रबार छानबिन समिति गठन गरेको हो।     सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म, चैनपुर संखुवासभाको गाडीमा अवैध रुपले काठ राखेर