समाचार

मैले सुन तस्करी गरेकै हो भन्दै गोरेले यस्ता ब्यापारी पुलिस र नेताको नाम पोले

सुन तस्करी प्रकरणका बहुचर्चित पात्र चूडामणि उप्रेती ‘गोरे’को पक्राउसँगै अनुसन्धानले नयाँ मोड लिएको छ। यसले आफूहरुको अनुसन्धानलाई थप बलियो बनाएको र थप रहस्यहरु खुल्ने छानबिन समितिका अधिकारीहरुले बताएका छन्। छानबिन समितिसँगको बयानमा गोरेले आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ