समाचार

माधव नेपालसंग पार्टी एकताका कुरामा प्रचण्ड बाङ्गिए पछी नेपालले भने- ‘रात रहला जस्तो छ अग्राख पलाउने भयो

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया धरापमा परेको चर्चा भइरहेका बेला दुई दलका शीर्ष नेताहरूबीच मंगलवार छलफल भएको छ । पार्टी एकता प्रक्रियामा गतिरोध उत्पन्न भइरकेको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार