एमाले र माओवादीबीच पार्टी एकता भएपछि पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने भएको छ। ‘एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने छ’, बालुवाटारमा जारी एकता संयोजन समितिको बैठकमा रहेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले पत्रकारसँग भने। आज बेलुकै राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा हुँदैछ।
पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा