बहुमतले संसद्काे‌ नियमावली पारित,फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बित नहुने



हाम्रो इकोनोमि

संसद् बैठकले बहुमतबाट संसद्‌को नियमावली पारित गरेको छ। आज बसेको संसद्‌ बैठकमा पेश भएको नियमावलीमाथि दफावार छलफलपछि बहुमतले पारित गरेको हो। पारित नियमावलीअनुसार अब फाैजदारी अभियाेग लागेका सांसद पुर्पक्षका लागि थुनामा रहे पनि निलम्वन हुनेछैनन् तर, ससद्‌काे हैसियतबाट कुनै काम गर्न भने पाउने छैनन्।

फौजदारी अभियोग लागेका सांसदले प्रयाेग गर्ने अधिकार नपाउने, अपराधमा अनुसन्धान र छानविनबाट उन्मुक्ति नपाउने र थुनामा रहेकाे अवधिकाे पारिश्रमिक नपाउने व्यवस्था नियमावलीमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...