काठमाडौं महानगरपालिकाको साँचो मोदीलाई बुझाउने तयारी, महानगरभित्र जहिले आउँदा पनि आफैं खोली प्रवेश गर्ने
काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार महानगरको कलात्मक साँचोको प्रतिक दिने भएको छ। दुई दिने नेपाल भ्रमणका क्रममा मोदीलाई मेयर विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दनका क्रममा ‘काठमाडौंको कलात्मक साँचो’ हस्तान्तरण गर्ने भएका हुन्। शाक्यले नागरिक अभिनन्दन पत्र वाचन गरी मोदीलाई