समाचार

तिन नम्बर प्रदेशलाई धुलोमुक्त बनाउने मन्त्री केशव स्थापितको यस्तो छ योजना, काठमाण्डौको सबै सडक छ महिना भित्र कालोपत्रे हुने

प्रदेश ३ लाई धुलोमुक्त बनाउने प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापितले एक अमेरिकीले कम्पनीसित सम्झौता गर्ने भएका छन् । त्यसका लागि सडकलाई धुलौटो बनाएर एग्री विन्ड नामक केमिकल प्रयोग गर्न अमेरिकी कम्पनी स्टेडफास्ट सित सम्झौता हुन लागेको हो