समाचार

देउवालाई चक्कर लाग्ने गरी कांग्रेस उपसभापति निधीले ओली र प्रचण्डको यसरी गरे तारिफ,दिपावली गर्न उर्दी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुईवटा ठूला पार्टी मिलाएर केपी शर्मा ओली र पुष्पकमल दाहालले क्षमता प्रदर्शन गरेको बताएका छन् । ट्विटरमा निधीले दुईवटा कम्युनिष्ट पार्टी मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाएकोमा वधाई पनि दिएका छन् । उनले पार्टी एकीकरण सुखान्त