समाचार

दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, बस काटेर शव निकालियो (घाइतेको नामावलीसहित)

 महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।  ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस दुर्घटना हुँदा ३१ जना इते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला