समाचार

सिंहदरवारमा कार्यदलको बैठकले यसरी मिलाउदैछ भागबण्डा,एमाले संसदीय दल बाट आयो बामलाई यस्तो खुसीको खबर

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले तयारी सुरु गरेका छन्। यसका लागि आजै सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयका बैठक hudaichh । बैठक केही क्षणमै सुरु हुने बताइएको छ। २५ पुषमा बसेको