समाचार

ओली प्रचण्ड नेतृत्वमा हाइकमाण्ड, चुनाव चिन्ह सूर्य

काठमाडौं । दसैंको रौनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक वृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको छ । एमालेले माओवादीसँग सके