मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु , गौहत्या गर्ने चार जना पक्राउ
कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं अलपत्र छन् । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र