पहिरोले नारायणगढ मुग्लिन सडक आज पनि अवरुद्ध, वैकल्पिक मार्गको प्रयोग गर्न यात्रुलाई सुझाव
नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोलालगायतका स्थानमा पहिरो खस्दा आज पनि आवागमन अवरुद्ध बनेको छ । मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाउने काम शुरु गरिएको भए