समाचार

तस्करीको सुन खपत हुने ज्वलर्समा सुन समितीले मार्यो छापा,सुनको चाङ्ग यसरी गर्यो बरामद

३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ । समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरी प्रहरी स्रोतले बतायो । दुई वटै पसलबाट प्रहरी