पेरिसडाँडाको २१ आना जग्गाले निम्त्यायो महाभारत, तिन मजदुर सङ्गठनले कब्जा गर्न खोजेपछि प्रचण्डले गरे हस्तक्षप, भने अब बेच्न दिन्न
तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडाको कार्यालय बाहिर २१ आना जग्गाको पार्किङ क्षेत्र छ । यो २१ आना जग्गा तीन कित्तामा छ र तीन जना मजदुर नेताको नाममा छ । जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर एकीकृत