समाचार

डा गोविन्द केसीको विषय राष्ट्रसंघमा पुग्यो, के हो चेन्ज डट ओआरजी ?

  सत्याग्रही डा गोविन्द केसीको आमरण अनसनको विषय संयुक्त राष्ट्रसंघमा पनि पुगेको छ। अमेरिकाको बोष्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिवप्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरेका गरेका हुन्। शिवप्रकाशले ‘चेन्ज डट ओआरजी’मा अपिल तयार गरी