बाढीले भत्कायो पूर्व–पश्चिम राजमार्गको महुली पुल, यातायात एकतर्फी सञ्चालन
पूर्व–पश्चिम सडकअन्तर्गत पर्ने सप्तरीको महुली पुलको पश्चिमी भागको सडक भास्सिको चौथो दिन भत्किएको छ। अग्निसाइर कृष्णाशवरण गाउँपालिका–५ स्थित महुली पुलको करिब ५० मिटर खण्ड शनिबार साँझ भत्किएको हो। पछिल्लो साता परेको लगातारको वर्षासँगै महुली खोलामा आएको बाढीले पुलको पश्चिममा