सेनाको हेलिकोप्टरमा म जान्न, मलाई शंका छ, नीजि हेलिकोप्टर लेऊ : डा. केसी



हाम्रो इकोनोमि

जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारी हेलिकोप्टरमा आफू काठमाडौं नर्फकने अडान राखेका छन् ।

सरकारी टोली हेलिकोप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीसँग आफू नर्फकने बरु आफै जाने उनले बताएका छन् । ‘उहाँ अहिलेसम्म सरकारी हेलिकोप्टरमा नर्फकने अडानमा हुनुहुन्छ ।सरकारसँग झुकेर जान्न भन्नुभएको छ’ केसीका सहयोगी डा। विषद दाहालले भने ।

केसीले जुम्लामा सरकारले आफ्ना समर्थकमाथि धरपकड गरेकाले त्यसलाई रोक्न पनि काठमाडौं जाने बताएका छन् । ‘यहाँ नरसंहार रोक्नका लागि पनि म काठमाडौं जान्छु’ डा। केसीको भनाइ उधृत गर्दै दाहालले भने ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...