स्कुलको स्विमिङ्ग पुलमा डुबेर युवकको मृत्यु
गोकर्णेश्वर नगरपालिका–६ स्थित हिङ्स स्कुलभित्रको स्विमिङ्ग पुलमा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । स्विमिङ पुलमा नुहाउने क्रममा डुबेर २५ वर्षीय ईश्वर प्रधानको मृत्यु भएको हो । खोटाङ घर भएका प्रधान काठमाडौं नारायणटार बदै आएका थिए । प्रधानले