प्रचण्डले भने मधेसी जनताको मागअनुसार संविधान संसोधन हुन्छ



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन हुने बताउनुभएको छ ।

 

आइतबार बाराको कलैया उपमहानगरपालिकामा सडक शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन गरिने बताउनुभएको हो ।

 

उहाँले भन्नुभयो, ‘संविधान पूर्ण होइन, यो परिवर्तन हुन्छ । संविधान एउटा गतिशिल दस्तावेज हो, समय र मागअनुसार परिवर्तन गर्न सकिन्छ’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘मधेसका जनताका सहि माग सम्बोधन गर्न संविधान संशोधनको प्रकृया अघि बढ्छ ।’

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...