समाचार

सहमति भएपछि जलेश्वरका पाँच वडाध्यक्षले तोडे रिले अनशन

जलेश्वर नगरपालिकाका पाँच जना वडाध्यक्षले विगत १९ दिनदेखिको रिले अनशन तोडेका छन् । विभिन्न ११ बुँदे माग राख्दै असार १७ गतेदेखि नगरपालिकाविरुद्ध रिले अनशन बसेका वडाध्यक्षहरुलाई प्रमुख जिल्ला अधिकारी उमेश ढकालसहित नेकपाका नेताहरु रामआधार कापर, रामदयाल मण्डल लगायतले बुधबार साँझ