केपी ओलीलाई फोनमै थर्काए देउवाले, यस्तै ताल हो भने सडक सदन दुबै कब्जा गर्छौ



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

 

कांग्रेसका सभापति देउवाले टेलिफोन मार्फत् संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्रीलाई सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

 

गोप्य स्रोतका अनुसार देउवाले प्रधानमन्त्री ओलीसँग आज विहान टेलिफोनमा संक्षिप्त कुराकानी गरेर यसैगरि पेलेर अघि बढ्ने हो भने कांग्रेसले सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।

 

देउवाको ओलीसँगको सम्वादबारे जानकारी दिँदै स्रोतले भन्यो,‘प्रधानमन्त्रीज्यू तपाईको नियत गलत छ, म अब चुप लागेर बस्दिन् । यस्तै हो भने कांग्रेसले अब आन्दोलनको आँधीहुरी ल्याउँछु ।’

 

सभापति देउवाले आजै विहान पार्टीका आफूनिकट नेताहरुलाई निवासमा बोलाएर छलफल समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...