भारतको राजधानी नयाँ दिल्लीस्थित भारत नगर क्षेत्रमा एक स्थानीयको घरमा गोली चल्दा एक युवती सक्त घाइते भएकी छन्। गोली प्रहारबाट अंशुल नाम गरेकी युवती घाइते भएकी हुन्। पेशाले चार्टर्ड एकाउन्ट ती युवतीको स्थानीय एक अस्पतालमा उपचार भइरहेको प्रहरीले
जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ