काठमाडौंको काँडाघारीबाट ११ वर्षका निशान खड्काको अपहरण, करोडौं फिरौती माग

हाम्रो इकोनोमि

आइतबार साँझ काँडाघारीबाट एक बालकको अपहरण भएको छ ।

काँडाघारीबाट वर्ष ११ का निशान खड्काको अपरहण भएको हो । साँझबाट हराइरहेका बालकको अपहरण भएको जानकारी सोमबार बिहान मात्रै प्राप्त भएको हो ।

अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरी निशान अपहरणमा परेको जानकारी दिएको थियो । त्यसलगत्तै अपहरणकारीले करोडौं रकम फिरौती मागेको छ ।

घटनाबारे अनुसनधान भइरहेकाले यसबारे थप केही बोल्न नमिल्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...